काठमाडौं ।फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैक लिमिटेडले लाभांश दिने भएको छ।
साउन २९ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । सो निर्णय राष्ट्र बैँक र साधारण सभा बाट स्वीकृत हुन बाकि छ ।
Comment