
बैंकले रुपन्देहीको गैडहवा र सम्मरी मार्इ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।बैंकले शुभारम्भको अवसरमा निशुल्क डेविट कार्ड,कर्जा शुल्कमा शुन्य दशमलब २५ प्रतिशत छुट र लकर शुल्कमा पचास प्रतिशत छुट दिने जनाएको छ।
Feature News
1 August, 2017 5:57 am
बैंकले रुपन्देहीको गैडहवा र सम्मरी मार्इ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।बैंकले शुभारम्भको अवसरमा निशुल्क डेविट कार्ड,कर्जा शुल्कमा शुन्य दशमलब २५ प्रतिशत छुट र लकर शुल्कमा पचास प्रतिशत छुट दिने जनाएको छ।
प्रकाशित : 1 August, 2017 5:57 am
Comment