काठमाडौं, १५ साउन । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ प्रतिशत बोनस र नगद लाभांश दिने भएको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।लाभांस कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकायले अनुमति दिएपछि वितरण गरिने छ ।
30 July, 2017 5:45 am
Comment