काबेलीको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काबेलीको दर्ता किताब बन्द हुने



काठमाडौं ११ साउन ।कावेली विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकले दुई बराबर एकको अनुपातमा हकप्रद शेयर दिन लागेकोले साउन १९गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : ११ श्रावण २०७४, बुधबार ०६:२५