सामुदायिक लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सामुदायिक लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने



काठमाडौं  २ साउन । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो । आइपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल र एसबीआइ मर्चेन्ट बैंकिङले गर्दैछन् ।

प्रकाशित : २ श्रावण २०७४, सोमबार ०५:२८