नेपाल क्रेडिट एण्ड कमर्स बैँकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल क्रेडिट एण्ड कमर्स बैँकको दर्ता किताब बन्द हुने



काठमाडौं २९ असार ।नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । असार २७ गते बसेको संचालक समितिको बैठकले भदै १६ गते साधारण सभा गर्ने निण्य लिएकोले साउन २० गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ। सभामा ५० प्रतिशत हकप्रदको प्रस्ताप लगिदै छ ।

प्रकाशित : 13 July, 2017 10:07 am