सेन्ट्रल फाइनान्सकाे साउन १० गते विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्ट्रल फाइनान्सकाे साउन १० गते विशेष साधारण सभा



काठमाडौं  २६ असार। सेन्ट्रल फाइनान्स लिमिटेडले साउन १० गते विशेष साधारण सभा बोलाएको छ । फाइनान्सले साधारण सभामा ५०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ ।  असार २५ गते बसेकाे संचालक समितिको बैठकले साउन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेकाे  जनकारी  नेप्सेले दिएको छ।

प्रकाशित : २६ असार २०७४, सोमबार ०६:२१