प्राइम कमर्सियल बैकको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैकको शेयर सुचिकृत



काठमाडौं २३ आसार । प्राइम कमर्सियल बैक लिमिटेडको शेयर सुचिकृत भएको छ । विराटलक्ष्मी विकास बैक र कन्ट्री डेभलपमेन्ट बैँकलाई सफलता संग अधिग्रहण गरे पछि प्राइमको ५३ लाख २८ हजार ७ सय २१ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको छ ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ०६:५७