सेञ्चुरीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं २० असार । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । ४० प्रतिशत हकप्रद निष्काशनको लागि असार २७ गते दर्ता किताब बन्द हुने भएको छ।

बैंकले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद बैंकको २०७३ साल चैत ३१ मा बसेको छैठौं वार्षिक साधारण सभाले पारित गरेको छ ।

प्रकाशित : २० असार २०७४, मंगलवार ०६:४२