एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको स्वीकृति



काठमाडाै १९ असार । नेपाल राष्ट्र बैंकले ३ जोडी बैंकहरुलाई मर्जरमा जान अन्तिम स्वीृकति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले एक वाणिज्य बैंकसहित ५ वटा बिकास बैंकहरुलाई मर्जरको स्वीकृति दिएको हो ।

ग्लोबल आइएमइ बैंक र रिलायबल डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक र कसमस विकास बैंक, कामना विकास बैंक र सेवा विकास बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित : १९ असार २०७४, सोमबार १३:४६