नाडा अटो शोको चहलपहल र प्रर्दशनीमा राखिएका सवारी साधन (तस्विरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शोको चहलपहल र प्रर्दशनीमा राखिएका सवारी साधन (तस्विरहरु)



 

गाडीहरुको महाकुम्भ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको आज उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन् । उक्त प्रर्दशनीमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डले आफ्ना स्टल राखेका छन् ।

प्रकाशित : 25 August, 2026 3:31 pm