​नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो (तस्विरहरु) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

​नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो (तस्विरहरु)



काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज अन्तिम दिन पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको देखिन्छ । 

साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आजबाट समापन हुँदैछ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।

प्रकाशित : 16 August, 2026 2:09 pm