काठमाडौं १४ असार । देवः विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। असार २९ गते विशेष साधारण सभा हुने लागेकोले असार २३ गते देखि असार २९ गते सम्म दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ । सभले ४० प्रतिशत हकप्रद शेयरको प्रस्ताप पारित गर्ने छ।
28 June, 2017 7:04 am





Comment