सप्तकोशीको हकप्रदलाई इक्राको ४ रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशीको हकप्रदलाई इक्राको ४ रेटिङ



काठमाडौँ, १३ असार । सप्तकोशी डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ गरेको छ । बैंकले १ बराबर १ दशमलब ३ कित्ता बराबर २७ लाख ४३ हजार हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्म ८५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन र ७६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलवार १०:३८