रिलायबल समृद्धि योजना–२ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल समृद्धि योजना–२ नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ‘रिलायबल समृद्धि योजना–२’ सूचीकृत भएको छ। रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिलट लिमिटेडबीच रिलायबल सामूहिक लगानी कोष अन्तर्गतको उक्त म्युचुअल फण्ड आज सूचीकृत भएको हो ।

फण्डको प्रतिइकाई १० रुपैयाँ कायम भएको छ । कुल १२ करोड ५० लाख इकाई फण्ड सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड साउन २५ गतेदेखि कारोबार सुरु हुनेछ ।

प्रकाशित : 7 August, 2026 1:28 pm