लगानी बोर्डको सीइओमा याङकी उक्याव नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

लगानी बोर्डको सीइओमा याङकी उक्याव नियुक्त



काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको नेतृत्व सुम्पिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ मानिन्छन्।

प्रकाशित : 5 August, 2026 2:12 pm