नेपाल लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँच प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीको पाँच प्रतिशत बोनस शेयरअन्तर्गत ४५,१४,३८१.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

प्रकाशित : 4 August, 2026 4:13 pm