एक्सेलको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक्सेलको बोनश शेयर सुचिकृत



काठमाडौं ११ असार ।एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ ।७ लाख ६९ हजार १ सय २५ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : 25 June, 2017 9:03 am