नेप्से ४ दशमलव ८ अंकले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ४ दशमलव ८ अंकले उकालो लाग्यो



काठमाडौँ ८ असार ।कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ । बिहिबार नेप्से ४ दशमलव ८ अंकले उकालो लागेको छ। यस दिन कारोबार मा आएका १३९ कम्पनी को १५ लाख ७७ हजार ७ सय ७ कित्ता सेयरबाट ६७ करोड १८ लाख १९ हजार ८ सय ५५ रुपैयाको कारोबार भएको छ।
बिहिबार इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् । बिहिबार होटल समुहले सबैभन्द धेरै कमाएको छ। बिहिबार होटल समुह १९ दशमलव ८६ अंकले उकालो लागेको छ । बिहिबार जलविधुत समुह १२ दशमलव ७३ अंकले, विकास बैँक समुह ११ दशमलव ३६ अंकले, बैँक समुह ६ दशमलव ०१ अंकले, फाइनान्स समुह ३ दशमलव ८४ अंकले, उतपादनमुलक समुह ३ दशमलव ४९ अंकले र अन्य समुह ० दशमलव २९ अंकले उकालो लागेको छ ।

बिहिबार इन्स्योरेन्स समुह भने ३३ दशमलव ७५ अंकले ओरालो लागेको छ ।

 

प्रकाशित : ८ असार २०७४, बिहीबार ०९:३७