काठमाडौं ८ असार । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५०औं बार्षिक साधारणसभा असार २९ गते हुने भएको छ । कम्पनीको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गर्ने छ ।
22 June, 2017 9:15 am
Feature News

प्रकाशित : 22 June, 2017 9:15 am
Comment