हिमालयन बैंकको सञ्चालकमा विरेन्द्र पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकको सञ्चालकमा विरेन्द्र पौडेल नियुक्त



काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले असार २३ गतेदेखि लागू हुने गरी पौडेललाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेल हाल सञ्चयकोषका मुख्य प्रबन्धकका रूपमा कार्यरत छन्। उनले सञ्चयकोषको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिमा जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित : 3 July, 2026 2:30 pm