काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रिमा राखेको छ।संस्थापक शेयरधनीहरूका लागि बैशाख १५ गतेको राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो अवधिभित्र साविकका संस्थापक शेयरधनीहरूबाट कुनै पनि शेयर खरिदका लागि आवेदन नपरेकाले सर्वसाधारणका लागि यो सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाहरूले यो सूचना प्रकाशित भएको ९सात० दिनभित्र नेपाल बीम प्राधिकरणले तोकेबमोप्रकाशित भएको मितिले कागजातहरू सहित कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा, निवेदन पेश गर्न आग्रह गरेको छ ।






Comment