जेबिल्स फाइनान्सको विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जेबिल्स फाइनान्सको विशेष साधारण सभा



काठमाडौं ७ असार ।जेबिल्स फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। असार २३ गते विशेष साधारण सभा हुने भएकोले असार १२ गते दर्ता किताब बन्द हुन लागेको हो । जेबिल्सले १ बराबर १ को अनुपातमा हकप्रद शेयर र निष्काशनपछि कायम हुने चुक्ता पूँजीबाट पुन ४० प्रतिशतको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताप सभामा लादै छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ०६:१७