नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै अब कम्पनीको उक्त हकप्रद शेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित : 15 June, 2026 4:14 pm