महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारी



काठमाडौं । प्रतिनिधि सभाका सदस्य महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्।

उनीसँगै सुधन गुरुङ लाई पनि आजै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जनाएको छ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित पुन गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए।

प्रकाशित : 9 June, 2026 1:12 pm