रिभर फल्सको स्वतन्त्र सञ्चालकमा विराट देव भट्ट नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिभर फल्सको स्वतन्त्र सञ्चालकमा विराट देव भट्ट नियुक्त



काठमाडौं। रिभर फल्सले स्वतन्त्र सञ्चालकको रूपमा विराट देव भट्टलाई नियुक्त गरेको छ।

कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो।

प्रकाशित : 4 June, 2026 2:35 pm