काठमाडौं ४ असार ।सेञ्चुरी कमर्सियल बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकले असार १८ गते विशेष साधारण सभा गर्न लागेकोले असार १० गते दर्ता किताब बन्द रहने जानकारी नेप्सेलाई दिएको छ ।
४ असार २०७४, आईतवार ०९:०८
Feature News

प्रकाशित : ४ असार २०७४, आईतवार ०९:०८
Comment