काठमाडौं ४ असार ।एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको पदावधी चारवर्षसम्मको लागि थपिएको छ ।
बैंकको संचालक समितिको बैठकले चारवर्षसममको लागि पोखरेलको पदावधी थप्ने निर्णय गरेको हो ।
Feature News
18 June, 2017 8:58 am
काठमाडौं ४ असार ।एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलको पदावधी चारवर्षसम्मको लागि थपिएको छ ।
बैंकको संचालक समितिको बैठकले चारवर्षसममको लागि पोखरेलको पदावधी थप्ने निर्णय गरेको हो ।
प्रकाशित : 18 June, 2017 8:58 am
Comment