नेपाल धितोपत्र बोर्डको अध्यक्षको संक्षिप्त सूचिमा को को परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल धितोपत्र बोर्डको अध्यक्षको संक्षिप्त सूचिमा को को परे ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिने ४७ जनाबाट ४ जनाको संक्षिप्त सूचि तयार भएको छ ।

जसमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा.गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरुलाई अध्यक्ष छनोट समितिले जेठ ८ गतेका लागि छलफलमा बोलाएको छ ।

प्रकाशित : 19 May, 2026 4:33 pm