प्रतिनिधिसभाको बैठक ५ बजे बस्नेगरी स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

प्रतिनिधिसभाको बैठक ५ बजे बस्नेगरी स्थगित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्


काठमाडौं । प्रतिनिधिसभाको बैठक आजै साझ बस्नेगरि स्थगित भएको छ । बैठक अहिले साझ ५ बजे बस्नेगरी स्थगित भएको हो ।


४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

प्रकाशित : २८ बैशाख २०८३, सोमबार १५:२४ 11 May, 2026 3:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।