माहाकाली विकास बैँकको सेयर स्वामित्व अनुपात परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माहाकाली विकास बैँकको सेयर स्वामित्व अनुपात परिवर्तन



काठमाडौं ३१ जेठ। माहाकाली विकास बैँकलिमिटेडको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ ।
नेप्सेमा कमपनीले दिएको जानकारी अनुसार कमपनीमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ । बैंकको १ लाख २० हजार ५ सय ८६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७४, बुधबार ०७:२७