सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीईओमा प्रमेश आचार्य नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सीईओमा प्रमेश आचार्य नियुक्त



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आगामी जेठ १ गतेदेखि लागू हुने गरी आचार्यलाई सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । आचार्यले यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पूरा गर्दै आएका थिए । कम्पनीका अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।

प्रकाशित : 11 May, 2026 2:52 pm