मन्त्रिपरिषद् बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन् ।

प्रकाशित : 27 April, 2026 12:20 pm