नारायण कुमार भट्टराई युनाइटेड अजोड इन्स्योरेन्सको सिईओ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नारायण कुमार भट्टराई युनाइटेड अजोड इन्स्योरेन्सको सिईओ नियुक्त



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत(सिईओ)मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सको सिईओ रुपमा काम गरिसकेको अनुभव भट्टराईको रहेको छ।

प्रकाशित : 24 April, 2026 11:37 am