सिभिल बैंकले हेटौंडा बैंक रोडको शाखा नयाँ सडकमा सार्यौ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकले हेटौंडा बैंक रोडको शाखा नयाँ सडकमा सार्यौ



काठमाडौँ २९ जेठ ।सिभिल बैंकले हेटौंडा बैंक रोडमा रहेको शाखालाई हेटौंडाकै नयाँ सडकमा स्थानान्तरण गरेको छ।
स्थानान्तरित शाखाको उद्घाटान हेटौंडा उपमहानगरपालिकाका मेयर हरिवहादुर महत र बैंकका सञ्चालक प्रकाश तायलले संयुक्त रुपमा गरेका छन्।
ग्राहकहरुको सेवाका लागि देशब्यापी रुपमा शाखा विस्तार गर्ने योजना रहेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले जानकारी दिए।

प्रकाशित : 12 June, 2017 10:22 am