समसामयिक विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

समसामयिक विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय गरिएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा छलफल हुनुका साथै नीतिगत निर्णयहरू लिन सकिने अपेक्षा गरिएको छ।सरकारका तर्फबाट औपचारिक निर्णयहरू बैठकपछि सार्वजनिक गरिनेछ।

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार १२:२७ 21 April, 2026 12:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।