सभामुख डिपी अर्यालले सञ्चालन गरेको पहिलो प्रतिनिधिसभाको बैठक (तस्विरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सभामुख डिपी अर्यालले सञ्चालन गरेको पहिलो प्रतिनिधिसभाको बैठक (तस्विरहरू)



प्रतिनिधिसभाको बैठक आज पनि जारी रहेको छ। बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। आजको बैठक प्रतिनिधि सभाको सभामुख चयनपछिको पहिलो बैठक हो। आइतबार डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आजको बैठकको अध्यक्षता गरेका छन्। तस्विरहरू : सक्षम घिमिरे

प्रकाशित : 6 April, 2026 2:38 pm