काठमाडौं २६ जेठ। कृषि विकास बैंक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । १ करोड १८ लाख १२ हजार आठ सय कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो । प्रकाशित : 9 June, 2017 8:58 am
Comment