काठमाडौं २६ जेठ।लुम्बिनी फाईनान्स एण्ड लिजिड. कम्पनी लिमिटेडको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ ।नेप्सेमा कमपनीले दिएको जानकारी अनुसार कमपनीमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ । बैंकको ५ लाख १ हजार १ सय ९८ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ ।
२६ जेष्ठ २०७४, शुक्रबार ०८:४३
Comment