काठमाडौं २६ जेठ। सगरमाथा फाइनान्स लिमिटेडको हकप्रद र बोनश शेयर सुचिकृत भएको छ । २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद र १२ लाख १६ हजार ४ सय ६९ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।
२६ जेष्ठ २०७४, शुक्रबार ०७:४३
Feature News

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०७:४३
Comment