हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा



काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले सञ्चालक पदबाट राजीनामा दिएका छन्।

बैंकका संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थापाले फागुन १५ गतेबाट लागू हुने गरी दिएको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

प्रकाशित : 25 March, 2026 11:29 am