अर्थविद् केशव आचार्यको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थविद् केशव आचार्यको निधन



काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा अन्नपूर्ण न्यूरो हस्पिटलमा चैत ९ गते उनको निधन भएको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी सम्हालेका आचार्यलाई मस्तिष्काघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित : 23 March, 2026 5:45 pm