नवलपरासी–१ मा रास्वपाका विक्रम खनाल अग्रता, विनोद चौधरी पछि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

नवलपरासी–१ मा रास्वपाका विक्रम खनाल अग्रता, विनोद चौधरी पछि

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चौधरी पछाडि रहेका छन्। प्राप्त मत अनुसार चौधरी खनालभन्दा करिब १ हजार ९९ मतले पछि छन्।

हालसम्म २ हजार ५९३ मत गणना हुँदा खनालले ३ हजार ६९२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका उम्मेदवारले २७९ मत पाएका छन्। खनालले १ हजार ५०० मत प्राप्त गर्दा चौधरीले ४०१ मत पाएका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार १४:४० 6 March, 2026 2:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।