बालकोटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

बालकोटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् ।

प्रतिनिधिसभा चुनावमा झापा९५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।

प्रकाशित : 5 March, 2026 1:31 pm