हिमालयन बैंकले लाभांश नबाड्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकले लाभांश नबाड्ने



काठमाडौं । हिमालयन बैंक लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो।

प्रकाशित : 23 December, 2025 11:07 am