काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो। यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार २५५ रुपैयाँ पुगेको छ ।







Comment