सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९०५ रुपैयाँ रुपैयाँ पुगेको छ ।

प्रकाशित : 12 December, 2025 11:17 am