काठमाडौ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन्। मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बराललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
उनी कम्पनीको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालक मनोनयन भएका थिए।





Comment