पूर्वराजा ज्ञानेन्द्रले ह्याम्स अस्पतालमा गराए नियमित स्वास्थ्य परीक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्वराजा ज्ञानेन्द्रले ह्याम्स अस्पतालमा गराए नियमित स्वास्थ्य परीक्षण



काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका छन्। परिवारसहित अस्पताल पुगेका शाहको प्रोस्टेटसम्बन्धी जाँच गर्दै चिकित्सकहरूले प्रोस्टेट बायोप्सी गरेका छन्।

अस्पताल स्रोतका अनुसार बायोप्सीको नमुना परीक्षणका लागि पठाइएको छ र यसको रिपोर्ट पाँच दिनपछि आउनेछ। अस्पतालले पूर्वराजाको स्वास्थ्य अवस्थाबारे थप जानकारी रिपोर्ट आएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित : 12 October, 2025 1:21 pm