तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त (तस्विरहरू) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त (तस्विरहरू)



काठमाडौं । तिहार नजिकिँदै गर्दा तराई क्षेत्रमा कुम्हाल समुदाय माटोका दियो बनाउन व्यस्त देखिन्छन् । माटोको दियोलाई शुद्द हुने जनविश्वास रहेको छ । दिपावलीमा दियो र छठ पर्वमा माटोको घैलाको प्रयोग अधिक हुने गर्छ । कुम्हाल समुदायले परम्परागत रुपमा माटोको दियो र घैला बनाउने गर्छन् ।

प्रकाशित : 12 October, 2025 5:09 pm